site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता एवं सांसद प्रेम सुवालले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पत्रकारले प्रश्न सोध्दा माइक किन पन्छाएको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले भने, “युट्युवमा छाएको छ, दुईवटा वाइडबडी जहाजबारे पत्रकारले मन्त्रीज्यूसँग प्रश्न सोध्नु भएको थियो, भ्रष्टाचार भएको छ कि छैन भनेर । मन्त्रीज्यूले यस्तो सानो तिनो प्रश्न पनि मन्त्रीसँग सोध्ने भनेर माइक पन्छाउनु भयो, युट्युवमा भएको भिडियो मन्त्रीज्यूको हो कि अरु कसैको हो ? त्यसमा माइक पन्छाउनुपर्ने कारण के हो ? विल भुक्तानी मन्त्रीज्यूको पालामा भएको हो कि अगाडि भएको हो ?”


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC