देश
काठमाडौं । काठमाडौंको जोरपाटी नजिकै नयाँपाटीमा बिहान शंकास्पद बस्तु फेला परेको छ । सुरक्षा निकायले बम हुन सक्ने आशंका गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ । विप्लव नेतृत्वको नेकपाले गरेको बन्द आह्वानका क्रममा बम राखेको हुन सक्ने सुरक्षा निकायले आशंका गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५ ०६:५९
प्रतिक्रिया दिनुहोस्