अर्थ व्यवसाय
काठमाडौं । स्प्राइटको रिफ्रेस बनायो, रिर्चाज गरायोे योजना सफलतापूर्वक अघि बढिरहेको कम्पनीले जनाएको छ । करिव २० दिन अघि सुरु भएको यस योजनामा ९६ हजार भन्दा बढि उपभोक्ताहरुले १२ लाख बराबरको रिचार्ज टकटाईम जितिसकेका छन् । यो योजना अन्तर्गत उपभोक्ताहरुले रु १० देखि रु ५हजासम्मको रिचार्ज टकटाईम जित्न सक्नेछन् ।
यो हप्तापनि हाडिगाँउ निवासी निरु कार्की, रानीवन ढुुङ्ेधारा निवासी किस्मत ढकाल, जोरपाटीका सुनिल तामाङ्गले र हाडिगाँउकै खगेन्द्र न्यौपानेले रु ५ हजार बराबरको रिचार्ज टकटाईम जितेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५ ०७:१०
प्रतिक्रिया दिनुहोस्