site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ यु–१५ महिला फुटबलमा बंगलादेशसँग नेपाल पराजित
Sarbottam CementSarbottam Cement

काठमाठौं । साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा नेपाल समूह चरणको अन्तिम खेलमा पराजित भएको छ । नेपाल बंगलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो ।

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । एक खेल खेल्नु अघि नै नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको पहिलो हाफमा भने नेपालले बंगलादेशलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो हाफमा नेपाल सम्हालिन सकेन भने एक गोलमात्रै फर्काउन सकेन ।

खेलको ४६ औं मिनेटमा बंगलादेशका लागि तोहुरा खातुनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको ५ मिनेटपछि अर्थात ५१ औं मिनेटमा मारिया मान्डाले गोल गर्दै बंगलादेशको २–० गोलको अग्रता दिलाएकी थिइन् । शाजिदा खातुनले ६७ औ मिनेटमा गोल गर्दै बंगलादेशलाई ३–० गोलको जित दिलाएकी थिइन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC