site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पाकिस्तानले आज आफ्नोे ७१ औ स्वतन्त्रता दिवस मनाएको छ । प्रत्येक वर्षको १४ अगष्टलाई पाकिस्ताने आफ्नो देशको स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।
नेपालमा रहेको पाकिस्तान दूतावासले पनि विभिन्न कार्यक्रमहरु गरि आफ्नो स्वतन्त्रता दिवस मनाएको छ । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले पाकिस्तानी दूतावासको परिसरमा देशको राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा राजदूत जावेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देश बाचन गरेर सुनाए।  समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका महासचिव अमजद हुसैन बी सियाललगायत कामको सिलसिलामा काठमाडौंमा रहेका पाकिस्तानी नागरिक तथा पाकिस्तानी दूतावासमा पुगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC