site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनतालाई करको मारमा पारेको गम्भिर आरोप लगाएको छ । नेपाली कांगे्रेसका नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गरिव जनतालाई करको मारमा पारेको आरोप लगाएका हुन् । संघीय संसद अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उनले गरिव जनतालाई सेवा र सुविधा बढाउने काममा केन्द्रित हुन पनि सरकारलाई सचेत गराए । समितिका सदस्य कार्कीले सरकारले जनताको कर तीर्ने क्षमता विकास गर्न विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिए । उनले आयात प्रतिस्थापन गरेर व्यापार घाटा कम गर्न पनि सरकारसँग आग्रह गरे । 
कांग्रेस नेता कार्कीले राजस्वको कर निर्धारणको प्राथमिकतालाई समयानुकूल परिमार्जन गर्दै लैजान पनि सरकारको ध्यानाकर्षण गराए । उनले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रको सहकार्यलाई उच्च प्राथमिकता दिन पनि सरकारसँग आग्रह गरे । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC