site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभाको बैठक सुरू (LIVE)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकको सुरुमै शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 

आजको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुको नाम हेरफेर गर्ने, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले राहदानी विधेयक, २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र अर्थमन्त्री डा युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक, २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC