site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौँ । भदौ १ गतेदेखि लागु हुने मुलुकी अपराध संहिता ऐन–२०७४ को दफा २८९ ले गौ–हत्या निषेध गरेको छ । त्यस्तो अपराध गर्नेलाई तीन वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । 
त्यस्तै लागुउन्मुख ऐनले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नसमेत निषेध गरेको छ । गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा पचास हजार रुपैयाँँसम्म जरिबानाको व्यवस्था गरेको छ ।
तर, गाई वा गोरुले आप्mनो वा अरुको जीउ वा ज्यानमा पुर्याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको कानुनले ठहर गरेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC