site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसिया कप छनोटका लागि १५ सदस्यिय नेपाली क्रिकेट टिमको घोषणा, बिनोद र सागरको पुनरागमन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा ब्याट्सम्यान बिनोद भण्डारी र अलरााउण्डर सागर पुनको पुनरागमन भएको छ । बिनोद भण्डारी र सागर पुन मलेसियामा हुने एसिया कप छनोट खेलको १५ सदस्यिय नेपाली टिममा छनोट हुन सफल भएका हुन् ।

मलेसियामा अगस्ट २७ देखि सेप्टेम्बर ६ सम्म चल्ने प्रतियोगिताका लागि १५ सदस्यिय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो । बिनोद र सागरसँगै कप्तान पारस खड्का, उप—कप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, बिनोद भण्डारी रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी, दिपेन्द्रसिंह ऐरी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

वैकल्पिक खेलाडीमा किशोर महतो, प्रदीप ऐरी, सुनिल धमला र सुशान भारी छन् । विनोद र सागरले २०१७ डिसेम्वरमा डब्लूसीएल अन्तर्गत यूएईसँग खेलेपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । खराब प्रदर्शनपछि नामिबियामा गत फेबु्रअरीमा भएको डिभिजन टू देखि यी दुई खेलाडी टिम बाहिर थिए ।

Global Ime bank

नेपाली क्रिकेट टिम अभ्यास खेलका लागि अगस्ट २० मा श्रीलंका प्रस्थान हुनेछ भने श्रीलंकाबाटै एीसया कप छनोटका लागि मलेसियातर्फ लाग्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC