site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हामीमा सुनिए कवि देवान किराँती र राजु स्याङतान
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  कविताका क्षेत्रमा कलम चलाउँदै आएका कविहरुका राम्रा सिर्जना साहित्यका विशिष्ट पाठकहरूमाझ वाचन गर्ने उद्देश्यका साथ प्रारम्भ ‘हामी’ कवि र कविता, को ६० औं श्रृंखला शुक्रबार सम्पन्न भएको छ ।

हरेक महिनाको पहिलो दिन प्रस्तुत गरिँदै आइएको हामी कविता श्रृँखलामा यस पटक दुई युवा कविहरुका ओजपूर्ण कविता प्रस्तुत भए । यस पटक कवि देवान किराती र राजु स्याङतानका कविता हामीमा प्रस्तुत गरिएका थिए । यस पटकका दुई कविलाई सर्वनामका तर्फबाट अशेष मल्ल र साहित्यकला मन्दिरका विष्णुविभु घिमिरेले कार्यक्रममा स्वागत गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा निरन्तर हुँदै आएको हामी कविता श्रृँखलामा यस पटक देवान किरातीले कविता वाचन क्रमको  थालनी गरे । उनले आफ्नो आठ वटा कविता वाचन गरेका थिए । उनले गाँठेकुरा, फाटेको जून, विज्ञापन, रोटी, अन्तिम साँझ, मृत्युको बिलाप, षडयन्त्र शीर्षकका कविता वाचन गरे ।

कार्यक्रमको दोस्रो चरणमा राजु स्याङ्तानज्यूले १२ वटा कविता वाचन गरे । उनले गुमनाम ताराहरू, नागरिकता, एउटा दासको घोषणापत्र, दिनचर्या, रेमिट्यान्स, त्यस दिन, च्याङ्बाको रहर, अस्तित्वलगायतका कविता वाचन गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०७५  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC