site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्माको स्मृतिमा ‘मिथिला सिने रत्न’ नामक पुरस्कार स्थापना गरिएको छ । मैथिली सिने संसार पत्रिकाले मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्माको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलि सभामा सो पुरस्कार घोषणा गरिएको हो । 

सिने संसारका प्रकाशक तथा सम्पादक कमल मण्डलले पुरस्कारको राशि रु पाँच हजार १०० रहेको जानकारी दिनुभयो । सो पुरस्कार सिने संसारले प्रत्येक वर्ष पत्रिकाको स्थापना दिवसका अवसरमा मधेशका एक उत्कृष्ट कलाकर्मीलाई प्रदान गरिने मण्डलले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

वरिष्ठ शास्त्रीय सङ्गीत तथा गायक देव कामतले निर्देशक धर्मात्माको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मैथिली कला क्षेत्रले एउटा निर्देशक गुमाएकामा दुःख व्यक्त गर्दै मैथिली चलचित्रमा दिएको योगदानको चर्चा गरे। 

साहित्यकार विनित ठाकुरले धर्मात्माको निधनबाट मैथिली सिने जगतलाई ठूलो क्षति पुगेको बताए । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्माको गत मङ्गलबार काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 

Global Ime bank

यसैबीच सङ्घीय सांसद गङ्गाबहादुर तामाङले प्रदेश नं ३ को नाम नेवा–ताम्सालिङ राख्नुपर्नेमा जोड दिएका छन् । प्रदेश नं ३ को राजधानी काभ्रे हुनुपर्ने धारणा राखे । संवाद डबलीमा आज आयोजित नाङसाल क्लब नेपालको ९४औं साहित्यवाचन तथा सम्मान कार्यक्रममा सांसद तामाङले आफूले त्यसका निम्ति संसद्मा पहल थालेको जानकारी दिँदै तामाङ सङ्ग्रहालयको निर्माणका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको बताए । 

सांसद तामाङले क्लबका सल्लाहकार ढकबहादुर घिसिङको ‘ताम्बा’ गीत विमोचन गर्नाका साथै हिक्मतसिं वाइबा, दीर्घ तामाङ, ढकबहादुर घिसिङ र तीर्थमान बललाई सम्मान गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०७५  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC