साहित्य
काठमाडौं । गायक सुनिलसिंह ठकुरीको ‘जानि नजानि लाएको माया’ बोलको गीत सार्वजनिक भएको छ ।
शब्द, संगित ठकुरीकै रहेको गीतलाई प्रदीप थापा र रजिन मगरले सम्पादन गरेका छन् । सजित थापाले निर्देशन रहेको उक्त गीतको भिडियोमा रुद्रसिहं थापा, रुवि शर्मा र रविन केसीले अभिनय गरेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५ १५:०९
प्रतिक्रिया दिनुहोस्