site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
बच्चा जन्माउन साइकल चलाउँदै अस्पताल पुगिन् न्यूजिल्यान्डकी मन्त्री !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । न्युजिल्यान्डकी महिला मन्त्री साइकल चलाएर बच्चा जन्माउन अस्पताल पुगेकी छिन् । कारमा बस्नका लागि पर्याप्त ठाउँ नभएपछि महिला मन्त्री जुली जेन्टर साइकल चलाएर आफ्नो पहिलो बच्चा जन्माउन अस्पताल पुगेकी हुन् । 

ग्रीन पार्टी निकट जुली जेन्टर ४२ हप्ता अर्थात ९ महिनाकी गर्भवती छिन् । उनले पतिका साथ आफ्नो तस्बिर इन्स्टाग्राममा पोस्ट गरेर लेखेकी छिन्, ‘‘आइतबारको सुन्दर बिहानी ।” यसैवर्षको जुन महिनामा न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिन्दा आर्डर्न प्रधानमन्त्रीका रुपमा बच्चा जन्माउने विश्वकै दोस्रो महिला बनेकी थिइन् । 

प्रधानमन्त्री आर्डर्नले बच्चा जन्माउन रोजेको आकल्याण्ड सिटी सरकारी अस्पताललाई नै मन्त्री जुली जेन्टरले पनि बच्चा जन्माउनका लागि रोजेको बीबीसीले जनाएको छ । ३८ वर्षियाा जेन्टर न्युजिल्याण्डकी उप–यातायात मन्त्री हुन् । उनी ‘साइकिलिङ’ प्रेमीका रुपमा चिनिन्छिन् । 
https://www.bbc.com/hindi/international-45241689

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC