site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यु—१६ महिला च्याम्पियनसिपको खेल तालिका फेरियो, पहिलो खेल फिलिपिन्सविरुद्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काडमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी यु—१६ महिला च्याम्पियनसिप छनोट खेलको नयाँ खेल तालिका सार्वजनिक गरेको छ । यसअघि समूह ई मा रहेको सिरियाले आफ्नो नाम फिर्ता गरेपछि एएफसीले नयाँ खेल तालिका सार्वजनिक गरेको हो । 
एएफसीले सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल फिलिपिन्ससँग खेल्नेछ । नेपालमा हुने छनोट खेल काठमाडौं स्थित एपीएफ क्लबको हलचोक मैदानमा सेप्टेम्बर १९ देखि सेप्टेम्बर २३ सम्म चल्नेछ ।
छनोट खेलमा समूह ई मा नेपाल सहित फिलिपिन्स, मलेसिया र म्यानमार रहेका छन् ।

काठमाडौंमा हुने छनोट खेलमा नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १९ मा फिलिपन्ससँग खेल्नेछ । त्यस्तै, दोस्रो खेल सेप्टेम्बर २१ मा म्यानमारसँग र अन्तिम खेल सेप्टेम्वर २३ मा मलेसियासँग खेल्नेछ । यू–१६ महिला च्याम्पियसिपका सन् २०१९ मा थाइल्यान्ड आयोजना हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय