site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टाटाका छैटौं कार मेला सम्पन्न, ३ हजारले गरे भ्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । टाटा मोटर्स कार मेलाको सिजन ६ सम्पन्न भएको छ्र । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले वार्षिक रुपमा आयोजाना गर्दै आइरहेको कार मेलामा ३ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका हुन् ।

कार मेलामा अवलोकनाकर्ताले टाटाका विभिन्न कारबारे जानकारी लिई टेस्ट ड्राइभ लगायत मनोरन्जनात्मक कार्यक्रममा सहभागी भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजकका अनुसार कार मेलामा सहभागीमध्ये ६ सयभन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीको टेस्ट ड्राइभ गरेका थिए । जस मध्ये ९८ जनाले नयाँ गाडी बुकिङ गरेका छन् । त्यसैगरी ४५० भन्दा बढी ग्राहकले एक्सचेन्जका लागि आफ्नो पुरानो गाडीको मुल्यांकन गराएका छन् ।

कार मेला सिजन ६ का मुख्य आकर्षणमा टाटा प्यासेन्जर गाडीको वृहत प्रदर्शनी, एक्सेन्ज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभलगायत विभिन्न सांगितिक एवम् मनोरन्जनात्मक कार्यक्रम रहेका थिए । मेलामा सहभागीले होलिडे प्याकेज फ्रि सर्भिसिङ, फ्रि इन्धनलगायत उपहार प्राप्त गरेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC