site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पाटाद्वारा ‘लङ डिस्टेन्स एन्ड ग्लोबल लिडरशीप’ शीर्षकमा कार्यशाला गोष्ठी सम्पन्न
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्यासाफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरले ‘लङ डिस्टेन्स एन्ड ग्लोबल लिडरशीप’ शीर्षकमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा होटल व्यवसायी, एअरलाइन्स, ट्राभल एजेन्सी, टुर अपरेटरर्स, मिडिया विद्यार्थी र अन्य सरोकारवालासहित करिब १४५ जनाले सहभागिता जनाए ।  
कार्यक्रममा प्रशिक्षकको रुपमा पाटा नेपालले स्विजरल्यान्डका प्रतिष्ठित विज्ञ डानियल चुडीलाई आमन्त्रण गरेको हो । विज्ञ चुडी हस्पिटालिटी क्षेत्रको विविध विधामा विशेष गरि साँस्कृतिक मूल्य, मान्यता र विविधताको विषयमा एक प्रखर वक्ता, सल्लाहकार र प्रचारकको रुपमा प्रतिष्ठित ब्यक्तित्व हुन् । 
कार्यक्रमको उद्घाटनको क्रममा पाटा नेपालका कार्यकारी प्रबन्धक सुरेश सिंह बुडालले पाटाले नेपाली पर्यटन क्षेत्रमा मानव संशाधनको विकास र विस्तार गर्ने अभियान अन्तरगत यो कार्यशाला गोष्ठी आयोजना गरेको बताए । 
पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले पर्यटन व्यवसाय एउटा विश्वव्यापी उद्योग र विविध स्रोत, साधन र संस्कृतीसँगको अन्तरक्रिया र पारस्पारिक सम्बन्धले जोडिएको विषय भएकाले यो कार्यशाला गोष्ठी नेपाली पर्यटन व्यवसायी तथा सरोकारवालाको लागि आवश्यक र महत्वपूर्ण रहेको बताए । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC