site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस नेता बास्तोलाको सानेपामा अन्तिम बिदाइ (तस्बिरमा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरमा पार्टी सभापति शेरबहादुर देउवा, कांग्रेसका अन्य नेता तथा कार्यकर्ता एवं अन्य पार्टीका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि बास्तोलाको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । 

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम छ । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका कांग्रेस नेता बास्तोलाको शनिबार राति ललितपुरको  खुमलटारस्थित निवासमा निधन भएको थियो । विसं २०६९ सालको पुसमा विराटनगरमा एउटा कार्यक्रममा सहभागी भइरहेकै समयमा उनलाई मस्तिष्कघात भएको थियो । त्यसयता उनको होस आएको थिएन ।

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"
\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC