site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सामाजिक अभियन्ता डा. दाहालकाे अमेरिकामा निधन
Ghorahi CementGhorahi Cement

काठमाडौं । शिक्षाविद् तथा सामाजिक अभियन्ता डा. भोलाप्रसाद दाहालको सोमबार अमेरिकाको क्यालिफोर्निया राज्यमा निधन भएको परिवारले जानकारी दिएको छ । परिवारिक स्रोतले दिएको जानकारीअनुसार दाहाल सर्च फर कमन ग्राउन्ड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको बैठकमा भाग लिन अमेरिका गएका थिए ।

होटेलको कोठामा दाहाल मृत भेटिएका जानकारी परिवारलाई दिइएको छ । दाहालको मृत्युको कारण भने थाहा भएको छैन ।

Agni Group

दाहाल हाल सर्च फर कमन ग्राउन्डका नेपाल निर्देशक थिए । अक्टोबर १३ का दिन उनले सान्त मोनिका, क्यालिफोर्नियाँबाट फेसबुकमा तस्बिर पोस्ट गरेका थिए ।  

रामेछापमा जन्मेका दाहालकी आमा, पत्नी, तीन छोरा, बुहारी र नातिनी छन् । 

Global Ime bank

बाह्रखरीको स्थापनादेखिकै सहयोगी शुभेच्छुक डा. दाहालप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछौँ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC