site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
#मी टु को सफलता : भारतका विदेश राज्यमन्त्री एमजे अकबरद्वारा राजीनामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सहकर्मीमाथि यौन उत्पीडनको आरोप लागेका भारतका विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा गरेका छन् ।

अंग्रेजी अनलाइन पत्रिका द क्विन्टका अनुसार ’मी टु' अभियानअन्तर्गत उनीमाथि पूर्व महिला सहकर्मीहरूले यौन उत्पीडन र दुव्र्यवहारको आरोप लगाएपछि अन्ततः उनले राजीनामा गरेका हुन् । 

अकबरले अंग्रेजी द एसियन एजको सम्पादक छँदा यौन उत्पीडन र दुव्र्यवहार गरेको आरोप महिला पत्रकारले लगाएका थिए । अकबरले आरोप लगाउनेमध्ये प्रिया रमानीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । यसैबीच प्रिया रमानीको समर्थनमा १९ जना महिला पत्रकार अगाडि आएपछि अकबरले राजीनामा गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC