साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु’ को युट्युब रिलिज गरिएको छ । सुदर्शन थापाको लेखन तथा निर्देशन रहेको चलचित्र बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।
पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा मुख्य भूमिकामा पूजा शर्मा र पल शाह छन् ।
यस्तै सरोज खनाल, राजाराम पौडेल, रुपा राना लगायतका कलाकारको अभिनय पनि हेर्न पाइन्छ ।
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५ २१:१७
प्रतिक्रिया दिनुहोस्