site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तान प्रहरी प्रमुखको आफ्नै अंगरक्षकद्वारा गोली हानी हत्या
Sarbottam CementSarbottam Cement

बीबीसी । अफगानिस्तानको कान्धार प्रहरी प्रमुख जनरल अब्दुल रजिकलाई आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् । उक्त हत्याको जिम्मा तालिवानले लिएको छ । 

कान्धार प्रान्त परिषदका प्रमुख जान खाकरेजवालका अनुसार अब्दुल रजिक एक उच्चस्तरीय वैठकबाट फर्किरहेको बेला गर्भनर परिसरभित्रै पछाडिबाट हमला भएको हो । तालिवानले जनरल अब्दुल रजिकलाई एक ‘वर्वर प्रहरी अधिकारी’को संज्ञा पनि दिएको  छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तालिवानका अनुसार यो घटनामा अमेरिकी कमान्डर जनरल स्कट मिलरलाई पनि निशाना बनाइएको भएपनि उनी बाँच्न सफल भएका थिए । आक्रमणमा एक स्थानीय खुफिया प्रमुख पनि मारिएका छन् । 

अफगानिस्तानमा शनिवार चुनावका लागि मतदान हुँदैछ । तालिवानले यो चुनावमा सहभागि नहुन पनि मतदातालाई चेतावनी दिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC