site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राष्ट्रपतिकाे टिका (तस्बिरमा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टिका लगाएकी छन् ।  राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः५१ को शुभसाइतमा आफ्नी आमा मिथिला पाण्डेको हातबाट उनले टिका र जमरा ग्रहण गरेकी हुन् । 

त्यसैगरी उनले काका जयन्त पाण्डेको हातबाट पनि टीका र जमरा ग्रहण गरिन् ।  त्यसअघि राष्ट्रपतिले हनुमानढोकास्थित दशै घरका मुल पुजारी देवराज अर्यालको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका जमरा ग्रहण गरेकी थिइन् । 

राष्ट्रप्रमुखलाई दसैं घरका मुल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टिका र जमरा लगाईदिने परम्परा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आफुले टिका जमरा लगाएपछि राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाईलाई टिका र जमरा लगाइदिएकी थिइन् । त्यसैगरी परिवारका अन्य सदस्यलाई पनि टीका र जमरा लगाइन् । 

राष्ट्रपति भण्डारीले अपरान्ह १ बजे प्रधानमन्त्रीलाई र अपरान्ह ३ बजे पछि सर्वसाधारणका लागि टिका लगाइदिँदै छिन् । 

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC