साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘उमा’ युटयुबमा रिलिज भएको छ । छिरिङ रितार शेर्पाको निर्देशन रहेको चलचित्र ‘उमा’ दसैंको छेको पारेर रिलिज गरिएको हो ।
चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, प्रमोद अग्रहरी, मिथिला शर्मा, प्रविण खतिवडा, प्रकाश घिमिरे, अशोक शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको कथा पनि निर्देशक छिरिङ रितार शेर्पाले कथा लेखेका हुन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०७५ १६:२७
प्रतिक्रिया दिनुहोस्