site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये १ जनाको सनाखत भएको र अन्य ५ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी लीलाधर लामिछानेले जानकारी दिए । 

उनका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १ जनाको चितवनको पुरानो मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मृत्यु हुने गुल्मी हस्तकोटका तिलक बिष्ट रहेका छन् । उनी नेपाली सेनामा कार्यरत थिए । दुर्घटनामा ५० जना घाइते भएका लामिछानेले जनाए ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नम्बरको बस आइतबार बिहान अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC