site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

एजेन्सी । रोस बार्कलीले इन्जुरी समयमा गरेको गोलमा चेल्सीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग २–२ को बराबरी खेल्दै अपराजित यात्रालाई  १३ खेलसम्म कायम राखेको छ । 

एन्टोनी रोड्रीगरको गोलबाट चेल्सीले पहिलो हाफमा एक शुन्यको अग्रता लिएको थियो । विलियानको पासलाई सदुपयोग गर्दै रोड्रिगरले २१औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिएका थिए । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको युनाइटेडका एन्थोनी मार्सियालले दुई गोल गर्दै भ्रमणकारी टोलीलाई जिततर्फ डोर्याएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

५५औं मिनेटमा बराबरी गोल फर्काएका ममार्सियालले ७३औ मिनेटमा अग्रता दिएका थिए। 

तर रेफ्री माइक डिनले अन्तिम सिटी बजाउनु अघि बार्कलीले गोल गर्दै चेल्सीलाई १ अंक दिलाए । 

Global Ime bank

अगष्टमा भएको कम्युनिटी सिल्डमा म्यानचेष्टर सिटीसँग २(० ले हारेपछि चेल्सी पराजित भएको छैन । पछिल्लो १३ खेलमा चेल्सीको यो चौथो बराबरी हो । ९ खेलबाट २१ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ भने युनाइटेड नवौं स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC