site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेभिल्लाविरुद्धको खेलमा घाइते मेसी तीनहप्ता टिम बाहिर रहने
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलोना र सेभिल्लाबीचको खेलमा जित निकालेको बार्सिलोना ला—लीगाको शीर्ष स्थानमा रहेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४—२ गोल अन्तरले पराजित गरेपछि बार्सिलोना अग्र स्थानामा पुग्न सफल भएको हो ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाका कप्तान लियोनल मेसी खेलमा घाइते हुँदा तीन हप्ताका लागि टिम बाहिर रहने भएका छन् । खेलमा मेसी सेभिल्लाका फ्रान्को भाजक्वेजसँग जुध्न पूग्दा दाहिने कुममा चोट लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बासिलोनाले २—० लिइरहँदा २६ औं मिनेटमा घाइते भएरपछि मैदानबाट बाहिरिएका मेसीलाई अहिलेसम्मपनि केही सहज हुने अवस्था नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
चोट ग्रस्त मेसीले च्याम्पियन्स लिगको इन्टर मिलन र रियल मड्रिडसँगको खेल नखेल्ने बार्सिलोनाले बताएको छ ।

सेभिया विरुद्धको खेलमा बार्सिलोनाका लागि खेलको दोस्रो मिनेटमा गोल गर्दै अग्रता बढाएका थिए भने १२ औं मिनेटमा मेसीले गोल गर्दै टिमका लागि दोब्बर अग्रता बढाएका थिए ।

Global Ime bank

भ्ने २६ औं मिनेटमा मेसी चोट ग्रस्त हुँदै टीमबाट बाहिरिएपछि बार्सिलोनाले ६३ औं मिनेटमा पाएको पेनाल्टीलाई लुइस स्वारेजले गोलमा परिणत गर्न सफल भएपछि बार्सिलोले सहज जित निकाल्न सफल भएको हो भने खेलका लागि निर्णायक गोल भने इभान राकिटिकले गरेको ८८ औं पमनेटमा गरेको गोल भयो ।

सेभिल्लाले २ गोल फर्काए पनि बार्सिलोनालाई रोक्न असफल भयो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC