site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार नक्कली नेपाली नोटसहित ५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नक्कली पैसा छाप्ने मेसिनसमेत बरामद भएको छ । ‘‘पक्राउ परेकाहरु सबै एउटै समूहका हुन् । बरामद भएका सबै नोटहरु १ हजारका छन् । थप अनुसन्धान भइरहेको छ,’’ महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले भने । परिसरले आइतबार (आज) दिउँसो पत्रकार सम्मेलनमार्फत् विस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC