site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । तिहार नजिकिँदै जाँदा प्रहरीले काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गामा  सुरक्षा जाँचमा कडाई गरेको छ । प्रहरीले उक्त नाकामा प्रविधिसहितको जाँच र कुकुरको समेत प्रयोग गरेको छ ।

तिहारको समयमा पटाका भित्रिने भएकाले जाँजमा कडाई गरिएको हो । तिहारको समयमा भारत हुँदै तराईका जिल्लाबाट प्रतिबन्धित पटाका भित्रिने भएकाले पनि सानाठूला सबै सवारी साधानमा जाँचमा कडाई गरिएको प्रहरीले जनाएको छ । 

यस्तै नागढुंगा चेक प्वाइन्टमा सवारी साधन जाँच गर्ने क्रममाना.५ख ६५३८बसबाट पटका १० प्याकेट, झिरझिरे ९ प्याकेट र रकेट १ प्याकेट प्रहरीले बरामद गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त नम्बरको यात्रुबाहक बसको डिक्की भित्र रहेको उक्त पटाका प्रहरीले बरामद गरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC