site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१० औं यल कप ब्याडमिन्टन शनिबारदेखि
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । दशौं यल कप ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि शंखमूल प्लानिङ्गमा हुने भएको छ । पाटन शंखमूलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुष युगल, भेट्रान्स (४५ बर्ष माथी), मिक्स युगल र यु – १५ छात्रतर्फ प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा करिव २०० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । 
ब्याडमिन्टन खेलको माध्यमबाट नगरभित्र रहेका ब्यक्तिहरुविच भातृत्व, एकताका साथै स्वस्थ नागरिक र राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्दै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले २०६५ साल देखि आयोजना गर्न थालिएको हो । पुरुष युगलतर्फका बिजेता दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद ३०, २० र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै भेट्रान्सतर्फ १५ हजार, १०हजार र ५ हजार तथा मिक्स युगल र यु – १५ तर्फ १० हजार, ७ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC