site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेवाः नखः न्युयोर्कको अध्यक्षमा विष्णुमान
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेवाः परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि अमेरिकाको न्युयोर्कमा सन् २०११मा स्थापित संस्था नेवाः नखः को हालै सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले विष्णुमान प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 
निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा महेन्द्र वीर बज्राचार्य, द्वितीय उपाध्यक्षमा विमला श्रेष्ठ, महासचिवमा डा. नरेशमान शाक्य, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्यक्षमा दीपककुमार प्रधान, सह कोषाध्यक्षमा सुजन श्रेष्ठ चयन भएका छन् । 
संस्थाको नव निवाचित सदस्यहरुमा नम्रता प्रधान, गणेश श्रेष्ठ, कुमारभक्त श्रेष्ठ, भरत शाक्य, महेन्द्रकुमार बज्राचार्य र गौतम कर्माचार्य रहेका छन् ।
नेवाः नखःले समुदायको हितका लागी अमेरिकामा विभिन्न कार्यक्रम गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष प्रधानले नेवाः कला संस्कृतिको क्षेत्रमा काम गर्दै सबै समुदायसंग हातेमालो र सहकार्य गर्दै नखः लाई अगाडि बढाउने कुरामा जोड दिए ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०७५  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC