site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वस्तिमाले छोडेपछि आँचल पुनः हेवी वेटसँग स्क्रिन सेयर गर्दै
Ghorahi CementGhorahi Cement

काठमाडौं । हेवी वेट कलाकारको छायाँमा परेको भन्दै केही समय अगाडि नायिका आँचल शर्माले अब ठूलो स्टाडम बोकेका कलाकारसँग चलचित्र नगर्ने बताएकी थिइन् । तर, जे गर्दिन भनेकी थिइन् उनी त्यही गर्ने अवस्थामा पुगेकी छन् । 

‘शत्रु गते’मा मह जोडी र दीपकराज गिरी तथा दीपाश्री निरौलाको ओजेलमा पारेपछि आँचलले अब हेवी वेट अभिनेता तथा अभिनेत्रीसँग काम नगर्ने बताएकी थिइन् । यद्यपि उनी अहिले शोही ब्यानरले बनाउन लागेको चलचित्रमा ठोक्किन आइपुगेकी छन् । 

Agni Group

नायिका स्वस्तिमा खड्काले समय अभावको कारण देखाउँदै चलचित्र ‘दाल भात तरकारी’ छाडेपछि उनका ठाउँमा आँचल आइपुगेकी हुन् । नायिका खड्काले साइन गरेको चलचित्र ‘हजार जुनी सम्म’ सोही समयमा छायांकनमा जाने भएपछि उनले ‘ड्रप आउट’ गरेकी हुन् । ‘हजार जुनी सम्म’ लाई विकास आचार्यले निर्देशन गर्दैछन् । 

यता ‘दाल भात तरकारी’ लाई भने किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्दैछन् । यो चलचित्रमा मह जोडी लगायतका  कलाकारले अभिनय गर्दैछन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC