site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त भएका छन् । कैलाली– ४ (ख) बाट प्रदेशसभामा निर्वाचित सुवेदीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको शपथ खुवाएका छन् । 
दीर्घ सोडारीलाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले मन्त्रीबाट बर्खास्त गर्ने निर्णय गरेपछि सुवेदी सामाजिक विकासमन्त्री नियुक्त भएका हुन् । सोडारीले पदीय मर्यादा अनुकूल काम नगरेको भन्दै पदच्यूत गरिएको पार्टीले जनाएको छ । 

बर्खासीमा परेका प्रदेशमन्त्री भन्छन्- पार्टीको निर्णय शिरोधार्य गर्छु

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC