site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एकसाथ ३ सौन्दर्य प्रतियोगिता,  मिस, मिष्टर र मिसेस राजधानी 
Sarbottam CementSarbottam Cement

काठमाडाैं । मिष्टर नेपालको आयोजक एक्सपोज नेपालले एकसाथ तीन सौन्दर्य प्रतियोगीता आयोजना गर्ने भएको छ । एक्सपोज नेपालले मिस, मिष्टर र मिसेस राजधानी–२०१८ गर्न लागेको हो ।

मंगलबार एक विज्ञाप्ती जारी गर्दै एक्सपोजले तीन वटै प्रतियोगिताको लागि आवेदन खुल्ला गरेको छ । तीन मध्ये ‘मिस राजधानी–२०१८’मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, ‘मिस्टर राजधानी–२०१८’ १५ वर्षदेखि १९ वर्षसम्म उमेरका युवा र ‘मिसेस राजधानी–२०१८ ’ २१ वर्षदेखि ४५ वर्ष ननाघेका विवाहित महिलाले सहभागिता जनाउन सक्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एक्पोज नेपालका म्यानेजिङ डाइरेक्टर अर्चना थापाका अनुसार प्रतियोगीतामा शीर्ष सहित दर्जन बढि विधामा पुरस्कृत गरिने छ । बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै विभिन्न पुरस्कार प्राप्त गर्ने उनले बताइन् । 

आवेदन फारम कुपन्डोल स्थित एक्पोज नेपालको कार्यलय तथा एक्सपोज नेपालको आधिकारिक पेजबाट पनि भर्न सकिने छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement