site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नवौं चाइल्ड आइकन भइन् सुएलेन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवौं चाइल्ड आइकनको उपाधि युरो स्कुलमा अध्ययनरत सुएलेन फगामी पुनले उचालेकी छन् ।  

काठमाडौंमा मिडिया ल्याण्डले आयोजना गरेको नवौं चाइल्ड आइकनको उपाधिसँगै उनले १ लाख रुपैयाँ र ५ दिनका लागि सिक्किम, दार्जिलिङ भ्रमणको अबसर पनि जितेकी छिन् । 
प्रतियोगितामा सिनियरतर्फ राजश्री गुरुकुलका साइन अमगाइ फस्र्ट रनर अप हुँदा सिनियरतर्फ नै सेकेन्ड रनर अपको उपाधि युरो स्कुलकी आयुस खनालले हात पारिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा जुनियरतर्फ युरो स्कुलका आर्जन गेलाल फस्र्ट रनर अप भए भने सेकेन्ड रनरअप युरो स्कुलकै आयुशीश्री घिमिरेले जितेकी छिन् । फस्ट रनर अप र सेकेन्ड रनरअपका विजेताहरुले विभिन्न उपहारसहित लुम्बिनी र पोखरा भ्रमण गर्न पाउने छन् ।  

यो प्रतियोगिता १० वर्षदेखी आयोजना हुँदै आएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC