site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ललितपुर महानगरपालिकाले आकाशे पुल (फ्लाई ओभर) निर्माणको सम्भाव्यता अध्ययन शुरु गरेको छ । पुल्चोकदेखि कुपण्डोलसम्म आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको महानगरपालिकाले जनाएको छ । 

पुल निर्माणमा लाग्ने लागत, उपयुक्त स्थानलगायत विषय अध्ययन प्रतिवेदनमा आउने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । अध्ययनका लागि महानगरपालिकाले  ९८ लाख बजेट छुट्याएको छ । 

अहिले जापानी सहयोग नियोग (जाइका)ले पुलका लागि चासो देखाएको छ । जाइका एक्लैलाई गर्न दिने अथवा अरू साझेदारसँग सहकार्य गर्ने भन्ने अध्ययन पछि टुङ्गो लाग्ने बताइएको छ । उनले भने, “विभिन्न दातृ राष्ट्रले यसमा चासो देखाएका छन् ।” यस्तै काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरदेखि थापाथली र थापाथलीदेखि माइतीघरसम्म पुल निर्माणका लागि अध्ययन थालेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC