अर्थ व्यवसाय
काठमाडौं । सिजीले जाडो याममा प्रयोग हुने विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ ।
सिजीका अनुसार नुहाउनका लागि इलेक्ट्रिक तथा ग्यास गिजर, तातो–चिसो पानीका लागि वाटर डिस्पेन्सर, कोठा न्यानो बनाउन रुम हिटर, खाना तताउन इलेक्ट्रिक ओभन, खानेपानी तताउन हटपट र केटल, तातोपानी लामो समय तातो बनाउन भ्याकुम फ्ल्याक्सलगायत सामान उपलब्ध छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५ १८:३६
प्रतिक्रिया दिनुहोस्