site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इङ्ल्यान्डको मध्यम शुरुआत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा इङग्ल्यन्डले मध्यम सूुरुआत गरेको छ । भ्रमणकारी इङ्ल्यान्डले पहिलो दिन २ सय ८५ रन बनाउँदा सबै विकेट गुमायो ।  पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ थालेको इङ्ल्यान्डका लागि जोश बुटलर र साम कुरानले अर्धशतक बनाए । अलराउन्डर कुुरानले ६४ रन बनाउँदा बुटलरले ६३ रन जोडे । 

ओपनर रोरी बर्नसले ४३ रन बनाए भने एडिल रसिदले ३४ रन बनाउनुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । बेन स्टोक्स १९ रनमा पवेलियन फर्किदा कप्तान जोए रुट १४ रनमा आउट भए । श्रीलंकाका दिलरुवान परेराले ६१ रन दिएरु ४ विकेट लिँदा मलिन्दा पुुष्पकुुमाराले ३ विकेट लिए । अकिला धनन्जयको नाममा २ तथा सुराङ्ग लकमलको नाममा १ विकेट रह्यो ।

पहिलो दिनको खेल सकिदाँ १ विकेट गुमाएको श्रीलंका २६ रन बनाएर खेलिरहेको छ । घरेलु टोलीका डिमुुथ करुणारत्ने(१९) र पुुष्पकुुमारा(१) क्रिजमा छन् । कुशल सिल्भा(६) लाई ज्याक लिचले बोल्ड गरे । पहिलो टेस्ट इङ्ल्यान्डले २ सय ११ रनले जितेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC