site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ए डिभिजन लिगः दोस्रो खेलको पहिलो हाफमा आर्मी १—० ले अगाडि
Sarbottam CementSarbottam Cement

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको जारी खेलमा विभागिय टिम त्रिभुुवन आर्मी क्लबले पहिलो हाफमा च्यासल युुथ क्लबविरुद्ध अग्रता लिएको छ । सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भइरहेको खेलमा आर्मीले च्यासलविरुद्ध १—० गोलको अग्रता बढाएको हो ।

खेलको २९ औं मिनेटमा आर्मीले पाएको कर्नर प्रहार गरेका सन्तोष तामाङको बललाई विकास खवासले हेड गर्दै च्यासलको जालि चुुमाएपछि आर्मीले अग्रता लिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले गरेको उत्कृष्ट गोल पछि आर्मीले ४० औं मिनेटमा पाएको फ्रिकिकलाई नवयुुग श्रेष्ठले कप्तान भरत खवासलाई पास दिएका थिए । तर, खवासले प्रहार गरेको बल च्यासलको जालीमाथिबाट कटेपछि गोल हुुन सकेन ।

राष्ट्रिय फुुटबल टोलीका स्टार खेलाडी बिमल घर्ती मगर आवद्ध च्यास युुथ क्लबले आर्मीविरुद्ध राम्रो अवसर निकाल्न सकेनन् । 

Global Ime bank

आर्मी क्लबले यसअघिको पहिलो खेलमा न्युुरोड टिम (एनआरटी) सँग २—२ बराबरी खेल्दै अंक बाढेको थियो भने च्यासुलले पनि यस अघिको पहिलो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्दै १—१ अंक बाढेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC