site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘मिस्टर युनिभसल एम्बेस्डर–२०१८’मा सहभागी हुँदै सुसन 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नयाँ दिल्लीमा आयोजना हुने पुरुषहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस्टर युनिभसल एम्बेस्डर–२०१८’ मासुसन महर्जनले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । 

उक्त प्रतियोगीतामा सहभागी हुन महर्जन आज त्यसतर्फ गएका छन् । सुसन महर्जन ‘मिस्टर नेपाल वल्र्ड–२०१८’मा ‘मिस्टर नेपाल युनिभर्सल एम्बेसडर’ बिजेता हुन् । 
प्रतियोगिता १८ देखि २४ नोभेम्बर सम्म ६ दिन चल्नेछ । इण्डीया एक्युजिट पिजेन्ट आयोजक रहेको कार्यक्रममा २८ देशको सहभागिता रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC