site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘भ्वाइस अफ नेपाल’बाट बाहिरिए सुरज तामाङ र शानिध्य थापा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘भ्वाइस अफ नेपाल’बाट सुरज तामाङ र शानिध्य थापा बाहिरिएका छन् । सुरज टिम प्रमोदबाट थिए भने सानिध्य टिम सनुपबाट भ्वाइसमा थिए । 

यस्तै भोटमा गएका टिम प्रमोदबाट श्रृजे थपलिया र टिम सनुपबाट शैलेश्वरी आरएल सिंह अघिल्लो चरणमा प्रवेश गरेका छन् । शनिबारबारको प्रस्तुती हेरेर दर्शकले गरेको भोटका आधारमा प्राप्त रिजल्ट आइतबारको भ्वाइसको श्रृखंलामा सुनाइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि अघिल्लो श्रृंखलाबाट ऋत राना मगर र तेजेन्द्र गन्दर्भ बाहिरिएका थिए । टिम अभयाबाट ऋत राना मगर र टिम प्रमोदबाट तेजेन्द्र गन्दर्भ बाहिरिएका थिए । 

गतहप्ताको प्रस्तुतीका आधारमा दर्शकले गरेको भोटका आधारमा उनीहरु बाहिरिएका हुन् । ऋत र तेजेन्द्र बाहिरिदा उनीहरुसँगै भोटमा गएका टिम अभयाबाट श्रेया राई र टिम प्रमोदबाट सुरेखा क्षेत्री भने सुरक्षित भएका थिए ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC