site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रकाशको प्रथम स्मृति दिवस, थामिएन अामाको आँशु (तस्बिरमा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको प्रथम स्मृति दिवस आयोजना गरिएको छ । सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रकाश दाहाल स्मृति स्मारिका विमोचन गरिएको छ । प्रधानमन्त्री केपी ओलीसहित नेकपाका शीर्ष नेताहरुले उक्त स्मारिका संयुक्त रुपमा विमोचन गरेका हुन् । 

स्मृति दिवसमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेकपाका शीर्ष नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती थियो । 

ह्रदयघातका कारण प्रचण्डपुत्र प्रकाशको एक वर्ष अगाडि आजैका दिन मृत्यु भएको थियो । तत्कालीन माओवादीले चलाएको सशस्त्र द्वन्द्वमा सुरु देखि नै सक्रिय प्रकाश माओवादी शान्ति प्रक्रियापछि प्रचण्डको निजी सचिवालयमा थिए । \"\"

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"\"\"

\"\"

\"\"

तस्बिरः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC