site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंसिर २८ गते रिलिज हुने चलचित्र ‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार अटाएका छन् । सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने पोस्टरमा फिचर्ड छन् । 

पोष्टप्रोडक्सनमा रहेको चलचित्रको ट्रेलर यही साता रिलिज हुँदैछ । चलचित्र ‘सुश्री सम्पति’ लाई रङ्ग पत्रकार सुव्रत आचार्यले निर्देशन गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा सलोन, सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की विशेष भूमिकामा छिन् । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC