site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सची पौडेलले जितिन् \'मिस एभिएसन क्विन–२०१८\' को उपाधी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंमा सम्पन्न ‘मिस एभिएसन क्विन–२०१८’ को उपाधी ललितपुरकी सची पौडेलले जितेकी छिन् । १८ जना प्रतिस्पर्धिलाई पाखा लगाउँदै सचीले उक्त उपाधि उलालेकी हुन् । 

उपाधीसन्ँगै उनले एउटा एयरलाइन्स कम्पनिमा एयर होस्टेसको जागिर पाउने छिन् । 

टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा पूनम लिम्बुको फस्ट रनर अपको उपाधी होल्ड गरिन् भने सुमी पोर्टेलले सेकेण्ड रनर अपको उपाधी हात पारिन् । दीपिका पाठक तथा नेहा चौधरीले क्रमशः थर्ड रनर अप र फोर्थ रनर्स अप भए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC