site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई पनि आतंकवादलाई स्पोन्सर गर्ने राज्यको सूचीमा राख्न लागेको जनाइएको छ । अमेरिकी अधिकारीहरुको आन्तरिक इमेल संवादमा यस्तो कुरा चर्चामा रहेको समाचार सार्वजनिक गरिएका छन् ।  
अमेरिकाको सो सूचीमा अहिले इरान, उत्तर कोरिया, सुडान र सिरिया मात्रै रहँदै आएका छन् । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलास मदुरोको आलोचना गर्दै अन्तर्राष्ट्रिय आतंकवादलाई मलजल गरेको आ।रोप लगाएका थिए । 

भेनेजुएलासँग लेबनानको हिजबुल्लाह, कोलम्बियाको रिभोलुसनरी आर्मड् फोर्सको  सम्पर्क रहेको आरोप लगाइएको छ  । 
(एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC