site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महिला साफ च्याम्पीयनसिप नेपालमा हुने निश्चित
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पाँचौं महिला साफ च्याम्पीयनसिप आगामी फागुनमा नेपालमा हुने पक्का भएको छ । श्रीलंकाले आयोजना गर्न नसक्ने बताएपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले निर्धारित समयभन्दा एक महिना पछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

यसअघि पुस २ गतेबाट सुरु हुनेगरी खेलतालिका सार्वजनिक भएको थियो । घरेलु मैदानमा आयोजना हुने साफ च्याम्पीयनसिप आगामी फागुन २७ गतेबाट सुरु हुने एन्फाले जानकारी दिएको छ । च्याम्पीयनसिप चैत ७ गतेसम्म चल्नेछ । एन्फाले विराटनगर रंगशालामा महिला साफ च्याम्पियनसिप गर्ने तयारी सुरु गरेको छ । एन्फाले राष्ट्रिय टोलीको तयारी पनि सुरु गरिसकेको छ । घरेलु मैदानमा च्याम्पीयन बन्ने लक्ष्यका साथ नेपाली महिला टोली हरि खड्काको प्रशिक्षणमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC