खेल
काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को अक्सनबाट नेपाली क्रिकेटर सन्दीप लामिछाने छानिएका छन् । लामिछाने लाहोर क्लान्डर्स क्लबमा अनुबन्धित भएका हुन् । सन्दीप गोल्ड क्याटागोरीबाट छानिएका छन् । डाइमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ गरी ४ वर्गमा खेलाडीको वर्गीकरण गरिँदा सन्दीप विदेशी खेलाडी कोटाबाट गोल्ड क्याटागोरीमा परेका थिए भने पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका सोमपाल सिल्भर क्याटेगोरीमा छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५ १६:२९
प्रतिक्रिया दिनुहोस्