site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रियंका चोपडाको नेपाली चलचित्र ‘पाहुना’को ‘सानो नौलो संसार...’ गीत रिलिज
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड स्टार प्रियंका चोपडाको निर्माण नेपाली चलचित्र  ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ‘सानो नौलो संसार...’ बोलको नयाँ गीत रिलिज भएको छ । 

पियूष नेपाल र अभिब्यन्जना रुवी ठटाललको स्वर रहेको गीतमा सागर देसाइको संगीत सुन्न सकिन्छ । गीतको शब्द गायक नेपाल र प्रयास नेपालले संयुक्त रुपमा लेखेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गीतको भिडियोमा बाल कलाकार इसिका गुरुङ र अनमोल लिम्बु फिचर्ड छन् । 

नेपालमा सरकार–माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा भन्ने चलचित्रलाई पाखी ए टायरवालाले निर्देशन गरेका हुन् । इसिका गुरुङ र अनमोल लिम्बुसँगै चलचित्रमा मञ्जु केसी, शरण राई, विनोद प्रधानलगायतका कलाकारको अभिनय छ । 

Global Ime bank

प्रियंका र उनकी आमा मधु चोपडाले निर्माण गरेको चलचित्र मंसिर २१ गते रिलिज हुँदैछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC