अर्थ व्यवसाय
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले पूर्णस्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालन गर्नका लागि ब्रोकर र लगानीकर्ताबीच हुने सम्झौतापत्र तयार पारेको छ । सम्झौतापत्र शुक्रबारदेखि कार्यान्वयनमा आएको छ ।
मंसिर २३ गतेदेखि अनलायनलाई लगानीकर्ताको हातमा पुर्याउने घोषणा कायान्वयन गर्न सम्झौतापत्र तयार भएकोहो ।
नेप्सका अनुसार अब धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को उपनियम १० सँग मा आधारित ब्रोकर र लगानीकर्ताबीचको सम्झौतापत्र अनुसार अनलाइन सेयर खरिद बिक्री हुनेछ । नेप्सेले तयार गरेको सम्झौतापत्रमा ३९ बुँदे शर्त उल्लेख छन् ।
यस्तो छ सम्झौतापत्र
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५ १८:०४
प्रतिक्रिया दिनुहोस्