साहित्य
काठमाडौं । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ बाट अनु शाक्य र शैलु आरएल सिंह बाहिरिएका छन् ।
उत्कृष्ठ १६ मा छनोट भएका मध्ये गत शनिबार आफ्नो प्रस्तुती दिएका उनीहरु यो हप्ता बाहिरिएका हुन् । उनीहरु उत्कृष्ठ ८ मा प्रवेश गरेका छन् ।
उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धी बाहिरिएका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५ ०५:४८
प्रतिक्रिया दिनुहोस्