site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमाः यी हुन् सेमिफाइनलिष्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा प्रवेश गरेको छ ।  

उत्कृष्ठ १६ मा छनोट भएकाहरुबाट ८ जना बाहिरिएसँगै ‘दि भ्वाइस अफ नेपाल’ ले ८ जना सेमिफाइनलिष्ट पाएको हो । शनिबार साँझ सेमिफाइनलको प्रस्तुती पतिस्पर्धीले दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सेमिफाइनलमा टिम सनुप पौडेलबाट विद्या तिवारी र सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी र विवेक वाइवा लामा तथा टिम प्रमोद खरेलबाट सुशील गर्तौला र श्रिजे थपलिया र अभया सुब्बाबाट श्रेया राई र कुशल आचार्य छन् । 

शनिबार रातिको प्रस्तुतीका आधारमा दर्शकले गरेको भोटका कारण उनीहरु ८ मध्ये प्रत्येक टिमबाट एक एक जना गरि ४ जना फाइनलमा प्रवेश गर्नेछन् । 

Global Ime bank

उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धीको पफरमेन्सको निर्धारण हुँदै आएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC